हल्लन्ताम्

वि. [हल्ल+अन्ताम्]

  1. कामकाज नभएको; हल्लेरै दिन बिताउने; हल्लनदास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)