हल्लुँडे
वि. [हल्लुँडो+ए]
- हल्लुँडोजस्तो; बुद्धि नभएको; हलम्बू।
- एक जातिको नरम खालको रुख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [हल्लुँडो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)