हल्लुँडो

ना. [हलो+लुँडो]

  1. भैँसी, गाई आदि पशुलाई गाली गर्दा प्रयोग गरिने शब्द।
  2. काम नलाग्ने; बेकम्मा; तनाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)