हल न चल
वि. [हल+न+चल]
- चल्न-चलमलाउन नसक्ने; रोगले शरीर हल्लाउनेसम्म क्षमता नभएको (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [हल+न+चल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)