हलधर

ना. [सं.]

  1. पुराणप्रसिद्ध वसुदेवका छोरा बलराम।
  2. हलो जोत्ने व्यक्ति; हली।
  3. हलो बोक्ने; हलाले जोत्ने काम गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)