हवाई जहाज

ना.

  1. आकाशमार्गबाट यात्रा गर्ने यान; विमान; वायुयान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)