हवाई डाँक
ना.
- हवाईजहाजबाट पठाइने वा पठाइएका चिठीपत्र आदि।
- हवाईजहाजबाट चिठीपत्र पठाइने वा लगिने काम वा व्यवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)