हवाल

ना. [अ. अहवाल]

  1. काम गरेर पनि जस नपाउने स्थिति; हैरानी; दुर्दशा; फजिती।
  2. अवस्था; परिस्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)