हवालात
ना. [अ.]
- कुनै व्यक्तिलाई अपराधअनुसार थुन्ने काम; थुना; हिरासत।
- विचाराधीन कैदीलाई राख्ने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)