हवास

ना. [अ.]

  1. चैतन्य; होस; ज्ञान (होसको पूरकका रूपमा प्रयुक्त हुने)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)