हवास

ना. [अ. हवा+आस]

  1. भुइँको चिसो नआओस् भनेर छिँडीको तलामनि गराइएको खाली ठाउँ वा प्वाल।
  2. भान्छाको धुवाँ जाने प्वाल वा निकास; चिम्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)