हविगत
ना. [अ. अहवाल+सं. गति]
- तुजुक; शक्ति; सामर्थ्य।
- गिर्दै गएको आर्थिक अवस्था; दारिद्र्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. अहवाल+सं. गति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)