हवि

ना. [सं.]

  1. यज्ञको अग्निकुण्डमा आहुति दिइने पदार्थ; घिउ, चरु आदि हवनीय द्रव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)