हवेली
ना. [अ.]
- खुला झ्यालढोकाहरू भएको, हावा लाग्ने, अग्लो र ठुलो घर; महल।
- सम्पन्न व्यक्तिको सुविधायुक्त भवन; सेतो घर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)