हव्य
वि. [सं.]
- अग्निमा आहुति दिन योग्य; हवन गर्न लायक (घिउ, चरु आदि)।
- हवन गरिने वस्तु; होमका लागि छुट्ट्याइएको घिउ, चरु, तिल, जौ आदि; हवि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)