हव्यकव्य

ना.

  1. देवता र पितृहरूलाई अर्पण गरिने आहुति, तर्पण, सिधा, पिण्ड आदि; देवतालाई 'स्वाहा' शब्दले दिइने हव्य र पितृलाई 'स्वधा' शब्दले दिइने कव्यको समुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)