हसक्क

क्रि.वि.

  1. सडेगलेका वस्तुबाट नमिठो गन्ध आउने गरी; हस्को आउने चालले।
  2. काम नबन्दा मन दुख्ने गरी; खिस्रिक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)