हसना

ना. [अ. हसन]

  1. प्रायः रातमा खुब बास्ना चल्ने र झुप्पाका रूपमा पहेँला मसिना फूल फुल्ने एक प्रकारको सानो बोट वा त्यसैको फूल; हसिना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)