हस्तकला

ना.

  1. हातद्वारा सम्पन्न गरिने काम; हातको सिप; हस्तकौशल (चित्र, मूर्ति आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)