हस्तकौशल

ना.

  1. हातको सिप वा हातको प्रयोगद्वारा प्राप्त हुने दक्षता; हस्तकला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)