हस्त्यायुर्वेद

ना. [सं.]

  1. हात्तीको चिकित्साविषयमा लेखिएको शास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)