हस्त्यारोही

ना. [सं.]

  1. हात्तीको सबार।
  2. हात्ती चढ्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)