हस्स

क्रि.वि. [प्रा.]

  1. सडेगलेको वस्तुबाट दुर्गन्ध चल्ने गरी; ह्वास्स।
  2. जिल्लिने गरी; निराश हुने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)