हस्याङफस्याङ

क्रि.वि. [अ.मू. हस्याङ्+अ (द्वि.)]

  1. हतारमा आत्तिएर दौडँदा गर्मी वा थकाइले स्वाँफ्वाँ गर्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)