हा
वि.बो. [सं.]
- दिक्दारी, शून्यता, शोक, बिस्मात, घृणा आदि मनका भाव प्रकट गर्दा मुखबाट निस्कने शब्द।
- कसैले अनुचित कामकुरो गरेमा हप्काउनका लागि प्रयोग गरिने शब्द; निषेधसूचक शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)