हाँगो

ना.

  1. रुखको मूल काण्डबाट फाटी बेग्लाबेग्लै बाँडिएर बढेको भाग; रुखबाट निस्केका सानातिना डाँठ; शाखा।
  2. मुख्य नदीबाट छुट्टिएर अलग्गै बग्ने नदी।
  3. मुख्य वस्तुसँग सम्बन्धित सानो वस्तु; शाखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)