हाँडाचिन्डा

ना. [हाँडी+चिण्डो]

  1. माटाका भाँडा र लौका, तुम्बी आदिका भाँडा।
  2. भाँडाकुँडाका लागि तुच्छार्थबोधक शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)