हाँडीखाउडे

वि.

  1. अँध्यारो र घोप्टो मुख भएको; अँध्यारमुखे।
  2. त्यस्तो मानिसलाई गाली गर्दा प्रयोग गरिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)