हाँडीओढार

ना.

  1. हाँडीका आकारको वा हाँडीजस्तो अँध्यारो ठुलो ओडार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)