हाँस

ना. [सं. हंस]

  1. चेप्टो, फराकिलो चुच्चो र औँला नछुट्टिएको पन्जा हुने एक जातको मत्स्यजीवी जलीय पक्षी; परेवा वा कुखुरा जस्तै मासुका लागि घरमा पालिने, प्रायः हिलोमा र पानीमा खेल्न रुचाउने सोही चरो; हंस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)