हाँसको चिउरा
ना.
- जमेको पानीमाथि तरजस्तो गरी लाग्ने चरीअमिलाका आकारका ससाना पात र त्यसकै तलतिर ससाना जरा देखिने झ्याउ; वारिपर्णी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)