हाँसपोखरी

ना.

  1. हाँस बस्ने र चर्ने पोखरी।
  2. इलाम जिल्लामा रहेको यसै नामको एक डाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)