हाँसखुट्टे
ना.
- हाँसका पन्जाका आकारका पात हुने, आयुर्वेदअनुसार खटिरा, रक्तदोष आदि नाश गर्ने एक जातको लहरो; हंसपदी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)