हाँसो
ना. [हाँस्+ओ]
- हाँस्ने काम; हास।
- कसैको बिगार वा परिहासमा निस्कने हँसाइ; उपहास; ठट्टा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हाँस्+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)