हाइसन्च/हाइसन्चो/हाइसुक्ख
ना. [हाइ+सन्च/सन्चो/ सुख]
- सबैतिरबाट कुनै प्रकारको चिन्ता नभएको स्थिति; शारीरिक वा मानसिक कष्ट नभएको अवस्था; खोजेको जस्तो आनन्द वा मजा।
- सामान्य सुखमा पनि मानिने सन्तोष।
- आनन्दसँग; सुखसाथ।
- सङ्कोच नमानीकन वा आज्ञा नलिएरै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)