हाई
ना. [सं. हाफिका]
- आलस्य, निद्रा आदिको आवेशबाट हुने आङ तन्काइ।
- शरीरलाई शिथिल बनाउने र मुख बाउने चेष्टाविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. हाफिका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)