हाई-हाई

वि.बो. [हाई (द्वि.)]

  1. चारैतिरबाट सुखसुविधा भएको स्थिति; क्रमशः सम्पन्न हुँदै गएको अवस्था।
  2. प्रशंसा; तारिफ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)