हाई स्कुल

ना. [अङ्.]

  1. माध्यमिक विद्यालय; कक्षा दशसम्म अध्ययनअध्यापन गरिने पाठशाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)