हाकी

ना. [प्रा. हक्किअ]

  1. दुवै हात फैलाएर साना केटाकेटीलाई मायाले बोलाउने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)