हाक्कहुक्क

क्रि.वि.

  1. हाकहुक]
  2. हप्काउने र तर्साउने गरी; चर्को डाँकोका भरमा प्रभुत्व जमाउन खोजेर।
  3. जसोतसो गरी मेलो सार्ने वा काम सक्ने चालसित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)