हाजिरवाला

ना.

  1. हाजिर गर्ने कर्मचारी; उपस्थिति लिने वा जाँच्ने व्यक्ति। वि. २. हाजिर भएको; उपस्थित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)