हाजिरा

ना. [हाजिर+आ]

  1. हाजिर भएर काम गरेबापत पाइने ज्याला; पारिश्रमिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)