हाडमासु

ना.

  1. हाड र मासु।
  2. असलकमसल वस्तुको मिल्दो अनुपात; यथायोग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)