हाडे

वि. [हाड+ए]

  1. हाड भएको।
  2. हाड जस्तै कडा बोक्रा भएको; खपटे (ओखर, बदाम आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)