हाडे उन्यु

ना.

  1. छ्वालीका जस्ता कडा र गाढा कलेजी रङका छत्राकार डाँठ, दम्कन्नेका छाँटका नसादार पात हुने र बाल्दा पड्कने झाँगिएको जङ्गली झार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)