हातमुख
ना.
- काम गर्ने हात र खाने, बोल्ने मुख; हात र मुख।
- जीवननिर्वाहको साधन (जस्तो- हातमुख-जोराइ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)