हातहतियार
ना.
- खुँडा, भाला, बन्दुक आदि हतियारको समूह; शस्त्रास्त्र।
- कर्मीको काम गर्ने साधन; ज्याबल; औजार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)