हातसार/सारी/सारो
ना.
- हातहातै सारेर पूरा गरिने काम; धेरै जनामा एकपछि अर्को लाग्दै पूर्ण हुने पालैसितको कामगराइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)