हाता

ना. [अ. इहात]

  1. निजी वा सङ्घसंस्था आदिको भवनको चौघेरा; घेरा; गिर्दा।
  2. जिल्ला; प्रान्त; प्रदेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)