हाताहाती

क्रि.वि. [हात+हात]

  1. लगत्तै; हातहातै; तुरुन्तातुरन्ती (लेनदेन, खरिदबिक्री आदि)। हातलागी भएको वा हातमा परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)